देश/प्रदेश Archives | Page 703 of 2038 | Khabarhub Khabarhub

झापाको हल्दिबारी गाउँपालिकामा मात्रै ५५ जना क्यान्सरका बिरामी

दमक– झापाको हल्दिबारी गाउँपालिकामा ५५ जना क्यान्सरका बिरामी रहेका छन् । हल्दिबारीमा क्यान्सरका ५५ जना, किड्नी प्रत्यारोपण गरेका ४ जना, डायलाइसिस गरिरहने १४ जना र मेरूदण्ड पक्षघातका बिरामी पाँच जना रहेका पालिकाको स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले जानकारी दिए । सरकारले क्यान्सर, डाइलोसिस, किड्नी प्रत्यारोपण र मेरूदण्डका पक्षघात भएका बिरामीलाई मासिक औषधि उपचार खर्च पाँच…