देश/प्रदेश Archives | Page 723 of 2040 | Khabarhub Khabarhub

माछा मार्ने क्रममा खोलामा डुबेर दुई जनाको मृत्यु

काठमाडौँ– जाजरकोटको छेडागाड नगरपालिकामा माछा मार्ने क्रममा खोलामा डुबेर  दुई जनाको मृत्यु भएको छ ।  शिवालय गाउँपालिका–९ का ४७ वर्षीय धनबहादुर बुढा र छेडागाड नगरपालिका १ का ४२ नरबहादुर सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयकी वरिष्ठ हवल्दार पार्वती शाहले जानकारी दिइन्। नगरपालिकाको १ र ११ को सिमानामा पर्ने छेडा खोलामा बिहीबार अपराह्न ४ः३० बजे माछा…