Live on
Your Voice, Your Power
काठमाडौँ- सुनसरीमा सशस्त्र प्रहरीले २ सय ५८ केजी गाँजा बोकेको गाडी बरामद गरेको छ । सशस्त्रले जिल्लाको हरिनगर गाउँपालिकाको भित्री सडकमा भारतीय नम्बर प्लेटको गाडी बरामद गरेको हो । बीआर १ एके ६१०० नम्बरको स्कारपियो गाडीमा २ सय ८५ किलो गाँजा बरामद गरिएको सशस्त्रले जनाएको छ । गाडीका चालकको खोजी कार्य जारी रहेको छ ।…