देश/प्रदेश Archives | Page 831 of 1940 | Khabarhub Khabarhub

पार्टीभित्रैबाट काम गर्न नदिइएपनि प्रधानमन्त्री हुँदा धेरै विकास गरेँ : एमाले अध्यक्ष ओली

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री रहेका बेला पार्टीभित्रैबाट काम गर्न नदिइएको भए पनि देशमा धेरै विकास गरेको बताएका छन् । आफूलाई पार्टीभित्रका मान्छेले छेक्दाछेक्दै पनि दुई वर्ष मात्रै सरकार सञ्चालन गरेर काम गरेर देखाएको अध्यक्ष ओलीले बताए । आइतबार झापाको गौरादह नगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले…