देश/प्रदेश Archives | Page 936 of 1950 | Khabarhub Khabarhub

जुम्ली खस भाषाको अभिलेखीकरण गरिँदै 

जुम्ला- जुम्ली खस भाषाको अभिलेखीकरण गरिने भएको छ । स्थानीय सरकारको पहलमा भाषा आयोगले अभिलेखीकरण गर्न प्रक्रिया थालेको हो  । खस भाषाको जन्मथलो जुम्लाको सिञ्जा उपत्यकालाई मानिन्छ । अहिलेसम्म खस भाषा राष्ट्रिय भाषा आयोगमा दर्ता भएको नभेटिएपछि स्थानीय सरकारले अभिलेखीकरण गर्न पहल समेत थालेको सिंजा गाउँपालिकाअध्यक्ष पूर्णप्रसाद धितालले बताए । उनले भने, 'खस भाषा आयोगमा…