धर्म / संस्कृति Archives | Page 141 of 254 | Khabarhub Khabarhub

बुधबार कृष्ण अवतारको पूजा गर्नुहोस्

काठमाडौं- हिन्दू धर्मशास्त्रमा, हप्ताको हरेक बारलाई देवी-देवताको बार मान्ने गरिन्छ। विशेष व्रत र उपवासबाहेक, अधिकांश हिन्दू धर्मावलम्बीले हप्ताको कुनै एक वा दुई दिन बारअनुसारको देवताको पूजा गरी व्रत बस्ने गर्दछन्। ‘बुध’ग्रहको लागि समर्पित बार नै बुधबार हो। यस दिन विशेष गरी विथाल देव (कृष्णको अवतार)को पूजा गरिन्छ। पूजा गर्दा तुलसीको पातले गर्नुपर्दछ। कुनै नयाँ काम…