धर्म / संस्कृति « Khabarhub

हरिबोधनी एकादशी : बुढानिलकण्ठ मन्दिरमा दर्शनार्थीको घुइँचो (फोटो फिचर)

काठमाडौं– आज कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशी पर्व मनाइँदै छ । असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिएको तुलसीको आज विवाह गरिदिने मनाइने धार्मिक चलन रहेको छ ।  हरिबोधिनिका दिन विष्णु भगवानको पूजा अर्चनासहित तुलसी विवाह गरिदिने चलन छ । सोहीअनुसार शुक्रबार बिहानैदेखि काठमाडौंको बुढालिकण्ठ मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । एकादशीहरूमा सबैभन्दा…