Live on
Your Voice, Your Power
काठमाडौँ- प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन कृष्ण अमावश्यासम्म गरिने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आज शुरु भएको छ । आज पितृ पक्षको पहिलो दिन प्रतिपदा तिथिको श्राद्ध गरिन्छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन कृष्ण अमावश्यासम्मका तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । सक्नेले यस पक्षका सबै…