Live on
Your Voice, Your Power
भगवान श्रीरामको वंशमा हरिश्चन्द्र नामका एक राजा थिए । उनी आफ्नो सत्यनिष्ठा र इमान्दारीताका कारण प्रख्यात थिए । एक पटक देवताहरुले उनीमाथि परीक्षा लिने सोचे । योजना अनुसार राजाले स्वप्नमा ऋषि विश्वामित्रले आफ्नो सारा राजपाट दान गरेको देखे । त्यसको भोलिपल्ट राजा सबै राजपाट छोडेर निस्किन लागेका थिए । त्यहि बेला विश्वामित्रले दक्षिणास्वरुप ५०० स्वर्ण…