धर्म / संस्कृति Archives | Page 170 of 265 | Khabarhub Khabarhub

जीवन सफल बनाउन चाहनुहुन्छ ? चाणक्यका यी नीति अपनाउनुहोस्

हरेक व्यक्ति आफ्नो जीवनमा सफल बन्न चाहन्छ । यसकालागि उसले ठुलाबडाको आर्सीवाद पनि लिन्छ । तर कैयौँ प्रयासका बाबजुद कतिपयले धोका पाउँछन् । यसबाट बच्न आचार्यको चाणक्य नीति हरेकका लागि उपयोगी हुन सक्छ । आचार्य चाणक्यको नीति पालन गरी साधारण व्यक्ति पनि जीवनका हरेक क्षेत्रमा सफलता पाउन सक्छ । साथै कसैको धोकाबाट बच्न समेत यसका…