धर्म / संस्कृति Archives | Page 181 of 241 | Khabarhub Khabarhub

यस्तो रहस्यमयी मन्दिर जहाँ छन् ९९ लाख ९९ हजार ९९९ पत्थरका मूर्ति

काठमाडौँ– उनाकोटी मन्दिर त्रिपुराको राजधानी अगरतलाबाट करिव १४५ किलोमिटर टाढा रहेको छ । मन्दिर पूर्वोत्तर भारतको सबैभन्दा ठूलो रहस्यमा गनिन्छ । यो स्थान धेरै वर्षसम्म अज्ञात रुपमा रहेको छ । तर अहिले पनि मानिस यो स्थानको नाम समेत जान्दैनन् । जंगलको बीचमा शैलिचित्र र मूर्तीहरूको भण्डार उनाकोटी जति अद्भूत छ, त्यति नै यसको चाखलाग्दो कहानी…