धर्म / संस्कृति « Khabarhub

क्रिसमसमा चर्चा गरिने शान्ता क्लस को हुन् ?

क्रिसमस आउन अब दुई दिन बाँकी छ । क्रिस्चियनहरूको सर्वाधिक ठुलो चाड क्रिसमस नेपालमा पनि मनाइन्छ । क्रिसमसका बेलामा क्रिस्चियनहरूमा शान्ता क्लसको चर्चा हुन्छ । विशेष गरी बच्चाहरूले शान्ता क्लसलाई मन पराउँछन् । तर धेरैलाई जिज्ञासा हुनसक्छ, शान्ता क्लस को हुन् अनि क्रिसमससँग उनको के सम्बन्ध छ ? क्रिस्चियन धर्मालम्बीहरूको विश्वासमा शान्ता क्लस भगवानले पठाएका…