Live on
Your Voice, Your Power
काठमाडौं- तिहारलाई हामीले यमपञ्चकका रूपमा स्वीकार गर्छौँ । पञ्चकको अर्थ ५ दिन हुन्छन् । तिहारमा त्रयोदशी, चतुर्दशी, औँसी, परेवा र द्वितीया गरेर जम्मा तिहारमा पाँच दिन हुन्छन् । तिहारमा राजा बलि र यमराजको बढी महत्व हुन्छ । त्यही भएकाले यमराजको गणका रूपमा काग र कुकुरलाई पनि पूजा गरिन्छ । कागले हाम्रो वातावरण स्वच्छ बनाउन किराहरू…