Live on
Your Voice, Your Power
काठमाडौं - आज २०८० साल फागुन २६ गते शनिबार तदनुसार सन् २०२४ मार्च ९ तारिख। फागुन कृष्ण पक्षको चतुर्दशी तिथि । शनिबार भएकाले शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ। शनिदेवको ब्रत बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका केही महत्वपूर्ण कुराबारे जानकारी लिनु आवश्यक हुन्छ। शनि देवलाई एक महत्त्वपूर्ण देवता भनिएको छ, किनभने शनि…