धर्म / संस्कृति « Khabarhub

आज भीमा एकादशी व्रत, भगवान विष्णुको पूजाआराधना गरिँदै

काठमाडौं– माघ शुक्ल एकादशी अर्थात् भीमा एकादशी पर्व आज भगवान् विष्णुको पूजा आराधना एवं व्रत गरी मनाइँदै छ । हिन्दु धर्मशास्त्रअनुसार भीमा अथवा जयासमेत भनिने आजको एकादशी व्रत लिनाले कार्यक्षमतामा अभिवृद्धि, मानसिक सामर्थ्य  र शक्ति वृद्धि, आयुवृद्धि र आत्मिक उन्नतिमा शीघ्रता हुने विश्वास गरिन्छ ।     स्वर्गमोक्षप्रदा ह्येषा शरीरारोग्यदायिनी ।    कलत्रसुतदा ह्येषा धनमित्रप्रदायिनी ।।    न गङ्गा…