धर्म / संस्कृति Archives | Page 68 of 264 | Khabarhub Khabarhub

बुधबार कृष्णको पूजा गर्नुहोस्

काठमाडौं - आज २०८१ साल असार २६ गते बुधबार तदनुसार सन् २०२४ जुलाई १० तारिख। असार शुक्ल पक्षको पञ्चमी तिथि। हिन्दु धर्मशास्त्रमा हप्ताको हरेक बारलाई देवी-देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीले हप्ताको कुनै एक दिन देवताको पूजा गरी व्रत बस्ने गर्दछन्। ‘बुध’ ग्रहको लागि समर्पित बार नै बुधबार हो।…