Live on
Your Voice, Your Power
काठमाडौँ- आज भाइटीकाका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुला गरिने भएको छ । दिदीबहिनी नहुनेका लागि भाइटीका थाप्न मन्दिर खुलाइएको हो । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरु भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् । दाजुभाइ नहुनेका लागि काष्ठमण्डपमा अञ्जली दिदीले टीका…