धर्म / संस्कृति Archives | Page 82 of 254 | Khabarhub Khabarhub

तिहारमा झिलिमिली हुने गरी किन दियो बालिन्छ ?

काठमाडौँ- हिन्दू धर्मावलम्बिहरुको दसैँपछिको दोस्रो ठूलो महान् पर्व हो तिहार । यस वर्षको पनि तिहार सुरु भइसकेको छ ठाँउका सबै ठाउँहरूमा झिलिमिली भइसकेको छ । गाउँ सहर चारैतिर अहिले मखमली, सयपत्री, गोदावरी र सुपारीजस्ता फूलहरू मग्मगाउँछन् । तिहार रमाइलो पर्व हो । तिहारको अन्तिम दिन भ्रातृ द्वितीया दिदीबहिनी, दाजुभाइका लागि विशेष दिन हो । यस…