समाचार Archives | Page 1119 of 7420 | Khabarhub Khabarhub

बुबाको हत्या आरोपमा छोरा पक्राउ

कैलाली– आफ्नै बुबाको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । ४५ वर्षीय हिरा सिंह चौधरीको हत्या गरेको अभियोगमा जानकी गाउँपालिका-३ लाईकपुर चौधरी गाउँ बस्ने २४ वर्षीय गणेश चौधरीलाई  प्रहरीले पक्राउ गरेको हो ।  आफ्नै घरको आँगनमा घरायसी विवादको क्रममा ढुङ्गाले प्रहार गर्दा हिरा सिंहको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय…