समाचार Archives | Page 1155 of 7415 | Khabarhub Khabarhub

गाजाको अस्पतालमा हमला, कसले के भने ?

पेरिस- गाजाको एक अस्पतालमा भएको हमलामा कम्तीमा ५ सय जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । उक्त हमलाप्रति विश्वभर आक्रोश र निन्दा व्यक्त गरिएको छ भने अम्मान, ट्युनिस, बेरुत र तेहरानमा विरोध प्रदर्शनसमेत भएको छ । उक्त क्षेत्रमा शासन गर्दै आएको प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलले उक्त अस्पतालमा हवाई हमला गरेको आरोप लगाएको छ…