Live on
Your Voice, Your Power
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन गर्नुअघि साझा धारणा बनाएरै प्रस्ताव ल्याइने बताएका छन् । आज (शुक्रबार)देखि सुरु भएको संसद्को हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान संशोधन निम्ति सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेस र नेकपा (एमाले)ले विज्ञ सम्मिलित आन्तरिक अध्ययन कार्यदल बनाएको उल्लेख गरे । ‘यो सरकारले संविधान प्रारम्भ भएपछि…