समाचार Archives | Page 1196 of 7408 | Khabarhub Khabarhub

इजरायल घटनाबारे छलफल गर्न सर्वदलीय बैठक बस्दै

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक बोलाएका छन् ।  इजरायलमा प्यालेस्टाइनी लडाकु समूह हमासको आक्रमणबाट विकसित घटना क्रम र त्यहाँ रहेका नेपालीको उद्धारका विषयमा छलफल गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका हुन् ।  बैठक अपराह्न ४ बजे सिंहदरबारमा बोलाइएको छ । बैठकमा इजरायलमा विकसित पछिल्लो परिस्थिति, त्यहाँ रहेका नेपालीहरूको अवस्था, नेपाली नागरिकलाई स्वदेश फिर्तीका लागि…