समाचार Archives | Page 1214 of 7406 | Khabarhub Khabarhub

देउराली सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईं पक्राउ

काठमाडौं– देउराली बचत तथा ऋण सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईं पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काभ्रेका ३९ वर्षीय चौलागाईँलाई मंगलबारनै पक्राउ गरेको हो । सहकारीका सञ्चालक समितिका सदस्यहरूले निक्षेपकर्ताहरुलाई आर्कषक ब्याजदर दिन्छु भनि प्रलोभन देखाई निक्षेप कर्ताको रकम सहकारी मुद्दती निक्षेप, आवधिक बचत, सेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाई ठगी गरेको…