समाचार Archives | Page 1253 of 7135 | Khabarhub Khabarhub

सिरहाको होटलमा एक युवक मृत फेला

सिरहा– सिरहाको मिर्चैयास्थित होटलमा एक युवक मृत अवस्थामा फेला परेका छन्। मिर्चैया नगरपालिका ६ कटारी चौकमा रहेको शम्भुहोटलमा विराटनगर उप–महानगरपालिका १० का २५ वर्षीय सिद्धान्त भट्टराईको शव फेला परेको हो। विराटनगरबाट को १ च ९१७२ नम्बरको पिकप गाडीमा कपीको मार्केटिङ गर्दै आएका भट्टराईले बास बस्न रुम बुक गराएको सहदेव होटलमा सँगै रहेका सोही ठाउँका गाडी…