समाचार Archives | Page 1256 of 7406 | Khabarhub Khabarhub

सूचनाको हकका लागि प्रथम राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने 

काठमाडौँ– सूचनाको हकका लागि प्रथम राष्ट्रिय सम्मेलन असोज ११ गतेदेखि काठमाडौंमा सुरु हुने भएको छ । सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरि असोज ११ गतेदेखि काठमाडौंमा दुई दिने पहिलो राष्ट्रिय सम्मेलन हुने जानकारी दिएको हो । सम्मेलनमा ७७ जिल्ला, सबै प्रदेशका जिल्ला अध्यक्ष एवं प्रतिनिधि गरी चार सय जनाको सहभागिता रहने…