समाचार Archives | Page 128 of 7418 | Khabarhub Khabarhub

टुँडिखेलमा ओली-देउवाविरूद्ध नारा लगाउने युवा ९ हजार धरौटीमा छुटे

काठमाडौं- यही सोमबार काठमाडौंको टुँडिखेलमा आयोजित गौरा पर्वका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गर्ने तीन युवा धरौटीमा छुटेका छन् । ओली र देउवाविरुद्ध नाराबाजीमा संलग्न युवाहरूलाई प्रहरीले मंगलबार पक्राउ गरेर सरकारी वकिलको कार्यालयमार्फत अभद्र व्यवहारसम्बन्धी मुद्दा जिल्ला प्रशासन कार्यालयमा लगेको थियो । उक्त मुद्दाको सुनुवाइ गर्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी…