समाचार Archives | Page 1282 of 7409 | Khabarhub Khabarhub

पूर्वाधारमा फड्को मार्दै महाभारत गाउँपालिका

धुलिखेल– नागरिकले प्रत्यक्षरूपमा अनुभूति गर्न पाउने गरी परिवर्तन हुन्छ भन्ने आशा सायद यहाँका अघिल्लो पुस्ताका नागरिकमा थिएन। तर संघीयतापछि काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित महाभारत गाउँपालिकाका नागरिकलाई दैनिक हातमुख जोड्नका लागि पाखापखेरी खनीखोस्री गरेर उब्जाउ गरेको अन्नपात र बस्तुभाउ घरगोठ भरी राखेर नुन, तेल र मरमसला किन्नका लागि घटौँकाे बाटो हिँड्नुपर्ने बाध्यता विस्तार दूर हुँदै गएको छ…