समाचार Archives | Page 1328 of 7417 | Khabarhub Khabarhub

झ्यालबाट खसेर बालकको मृत्यु

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर २, बृहस्पति मार्गमा ७ वर्षीय बालकको झ्यालबाट खसेर मृत्यु भएको छ । स्थानीय सञ्जीव श्रेष्ठको साढे तीन तले घरको तेस्रो तलामा डेरा गरी बस्ने ७ वर्षका डेविट डाइमन्डको झ्यालबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको हो । अछाम मेलेकु नगरपालिका घर भई हाल सोही स्थानमा डेरागरी बस्ने रामबहादुर बुढाका छोरा…