समाचार Archives | Page 1362 of 7421 | Khabarhub Khabarhub

‘जवान’ फिल्ममा समावेश नेपालको पुरानो नक्सा हटाइयो

काठमाडौँ- हाल प्रदर्शनरत बलिउड स्टार शाहरुख खानको ‘जवान’ फिल्ममा समावेश नेपालको पुरानो नक्सा हटाइएको छ । सामाजिक सञ्जाल र मिडियामा यसबारे क्रुद्ध टिप्पणी आएपछि चुच्चो नभएको उक्त नक्साको दृश्य हटाइएको केन्द्रीय चलचित्र जाँच समितिले जनाएको छ । समितिको निर्देशनमा वितरकले उक्त दृश्य हटाएका हुन् ।