समाचार Archives | Page 1374 of 7422 | Khabarhub Khabarhub

‘गरिबसँग स्थानीय सरकार कार्यक्रम सञ्चालन कार्यविधि’ को मस्यौदा तयार 

नेपालगञ्ज– बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले  ‘गरिबसँग स्थानीय सरकार कार्यक्रम सञ्चालन कार्यविधि २०८०’ को मस्यौदा तयार पारेको छ । साझेदारी विकास कार्यक्रम सञ्चालन कार्यविधि, २०७५ लाई प्रतिस्थापन गर्न बनेको ‘गरिबसँग स्थानीय सरकार कार्यक्रम सञ्चालन कार्यविधि २०८०’ को मस्यौदा तयार पारिएको हो ।  उक्त कार्यविधि नगर कार्यपालिकाको बैठकबाट स्वीकृत भई नेपालगञ्ज राजपत्रमा प्रकाशन भएपछि लागू हुने सामाजिक विकास…