समाचार Archives | Page 1398 of 7425 | Khabarhub Khabarhub

वर्षाका कारण नेपाल र भारतबीचको खेल पुनः रोकियो

काठमाडौँ – एसिया कप–२०२३ मा नेपाल र भारतबीचको खेल वर्षाका कारण रोकिएको छ । नेपालले दिएको ३३१ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको भारतले २.१ ओभरमा १७ रन बनाउँदा मैदानमा पानी परेपछि खेल रोकिएको हो । भारतका कप्तान रोहित शर्मा ४ र सुब्मन गिल १२ रन बनाएर क्रिजमा छन् । यसअघि श्रीलंकाको क्यान्डीस्थित पालेकेले रंगशालामा टस…