Live on
Your Voice, Your Power
काठमाडौँ– जर्मन बुन्डेसलिगामा बायर्न म्युनिखले जित निकालेको छ । गएराति भएको खेलमा एफसी औसबर्गलाई ३–१ गोलले हराउँदै बायर्नले सहज जित निकालेको हो । बायर्नका लागि ह्यारी केननले दुई तथा एक गोल आत्मघाती स्वरुप प्राप्त भएको थियो । एफसी औसबर्गका लाग डिओन ड्रेना बेइजोले एक गोल फर्काएका थिए । घरेलु मैदान एलिन्ज एरिनामा फेलिक्सको आत्माघाति गोलबाट…