समाचार Archives | Page 1477 of 6974 | Khabarhub Khabarhub

सभामुखलाई अनेरास्ववियुको ज्ञापनपत्र

काठमाडौँ – नेपाल सरकारबाट सङ्घीय संसद्मा प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को बजेटमा प्रस्तावित पूर्वाधार विकास कोषको व्यवस्था हटाउन माग गर्दै आज प्रतिनिधिसभाका सभामुख देवराजव घिमिरेलाई नेकपा (एमाले) निकट अनेरास्ववियुले ध्यानाकर्षणपत्र बुझाएको छ । सो सङ्गठनका अध्यक्ष अध्यक्ष समिक बडालको नेतृत्वमा गएको टोलीले सिंहदरबारमा सो ज्ञापनपत्र बुझाएको हो ।