Live on
Your Voice, Your Power
क्यानाडा– क्यानाडाको ओटावास्थित नेपाली दूतावासद्वारा हालै ब्रिटिस कोलम्बिया प्रान्तको सरेमा मोबाइल कन्सुलर क्याम्प सञ्चालन गरिएको छ । शिविर हिन्दु बौद्ध फाउन्डेसन अफ क्यानडा, नेपाल कल्चरल सोसाइटी अफ ब्रिटिस कोलम्बिया, गैरआवासीय नेपाली सङ्घ क्यानडा र त्यस प्रान्तमा रहेका नेपाली र अन्य सामुदायिक संस्थाहरूसँगको सहकार्यमा सञ्चालन गरिएको दूतावासले जनाएको छ । शिविरमा नेपाली नागरिकहरू, विशेष गरी क्यानडाको…