समाचार Archives | Page 166 of 7422 | Khabarhub Khabarhub

धरानमा असोज ३ गतेदेखि अन्तर्राष्ट्रिय फुटसल प्रतियोगिता हुने

सुनसरी– सुनसरीको धरानमा तेस्रो संस्करणको ‘सञ्जीवनी अन्तर्राष्ट्रिय फुटसल’ प्रतियोगिता हुने भएको छ । सञ्जीवनी केन्द्रको आयोजनामा आगामी असोज ३ देखि ५ गतेसम्म प्रतियोगिता हुन लागेको हो । सञ्जीवनी केन्द्रले आज पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी सुरु भएको जनाएको छ । यो प्रतियोगिता कोशी प्रदेशको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता हो । प्रतियोगितामा धरान, पोखरा, काठमाडौं, चितवन, झापा,…