समाचार Archives | Page 17 of 7830 | Khabarhub Khabarhub

छोटी भन्सार सञ्चालन गराउन माग गर्दै प्रदेश सांसदसहित बसे नाकामा अनसन

रौतहट- रौतहटमा छोटी भन्सार सञ्चालन र चारचक्के सवारी-साधन आवागमनको माग गर्दै तीन जना मानिस आमरण अनसनमा बसेका छन् । छोटी भन्सार सञ्चालनसँगै चारचक्के सवारी-साधन आवागमनको माग गर्दै जिल्लाको पर्रोहा नगरपालिका-९ दसगजाछेऊ खाप नाकामा प्रजातन्त्र दिवसको अवसर पारेर एकै पटक तीन जना स्थानीय आमरण अनसनमा बसेका हुन् । परोहा नगरपालिका-९ का अवकास प्राप्त शिक्षक ६५ वर्षीय महमद…