समाचार Archives | Page 18 of 7123 | Khabarhub Khabarhub

प्रतिनिधिसभाबाट अभिलेख संरक्षण विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको छ ।  आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हीतबहादुर तामाङले ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।  राष्ट्रियसभामा उत्पत्ति भएको उक्त विधेयकबारे आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको प्रतिवेदन माथिसमेत सामान्य छलफल भएको थियो…