Live on
Your Voice, Your Power
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीले आन्दोलनको स्वरूप बदल्ने भएको छ। मङ्गलबार र बुधबार बसेको केन्द्रीय समितिको बैठकले आन्दोलनका स्वरूपहरू बदल्ने निर्णय गरेको हो। बैठकले उपनिर्वाचनमा आन्दोलनको प्रचार गर्ने र सामाजिक सञ्जाल मार्फत तथ्य र वैचारिक हिसाबले आन्दोलन गर्ने बताएको छ। तर सभापति हिरासतमा भएको ठाउँ पोखरामा भने शान्तिपूर्ण तरिकाले आन्दोलन गर्ने रास्वपाको भनाइ छ। रास्वपा…