समाचार Archives | Page 183 of 7424 | Khabarhub Khabarhub

पोर्चुगल पठाउने भन्दै ५ लाख ३५ हजार ठगेर फरार २७ वर्षीया युवती पक्राउ

काठमाडौं- बेरोजगार युवायुवतीलाई आकर्षक तलबको लोभ देखाएर पोर्चुगल पठाउने भन्दै ठगी गरेर फरार एकजना युवतीलाई प्रहरीले पक्राउ गरेको छ । पोर्चुगल पठाउने भनी ५ लाख ३५ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएकी कैलालीको गोदवारीनगरपालिका-२ निवासी २७ वर्षीया दीपा चन्दलाई प्रहरीले पक्राउ गरेको हो । पीडितले दिएको जाहेरीका आधारमा प्रहरीले भक्तपुरको ठिमीबाट चन्दलाई आइतबार पक्राउ गरी थप…