समाचार Archives | Page 184 of 7424 | Khabarhub Khabarhub

नेपालमा डेंगुबाट २ जनाको मृत्यु, सङ्क्रमण बढ्दै 

काठमाडौं– नेपालमा पछिल्लो समय डेंगुको सङ्क्रमण बढ्दो छ ।  डेंगु सङ्क्रमण अझै बढ्ने भएकाले सतर्कता अपनाउन विज्ञहरूले सुझाएका छन् । यस वर्षको मनसुनमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरिएको हुँदा मनसुनसँगै लामखुट्टेको प्रजननका लागि अनुकूल अवस्था बन्न सक्ने र डेंगु रोगको सङ्क्रमण थप बढ्न सक्ने अनुमान गरिएको छ । हालसम्म २ जनाको डेंगु संक्रमणबाट मृत्यु…