समाचार Archives | Page 192 of 7425 | Khabarhub Khabarhub

यी २१ वर्षीया युवती जसले अमेरिका पठाइदिने भन्दै ५४ लाख ठगिन्

काठमाडौं- एकजना २१ वर्षीया युवतीले अमेरिका पठाइदिने भन्दै ५४ लाख रुपैयाँ ठगी गरेको खुलेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय अर्घाखाँचीको पाणीनी गाउँपालिका-७ दुविचौर घर भई हाल तारकेश्वर नगरपालिका-२ बस्ने २१ वर्षीय लक्ष्मी माझीलाई उक्त ठगीमा संलग्न भएकव अभियोगमा प्रहरीले बिहीबार अपरान्ह पक्राउ गरेको छ । कार्यालयका प्रहरी उपरीक्षक काजी कुमार आचार्यका अनुसार माझीले…