समाचार Archives | Page 197 of 7426 | Khabarhub Khabarhub

खानेपानी महसुल विवाद- आन्दोलित दलहरूलाई धरानका मेयरले वार्तामा बोलाए

सुनसरी– धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले पहिलो पटक राजनीतिक दलको आन्दोलनलाई सम्बोधन गरेका छन् । सशस्त्र, जनपद र नगरप्रहरीको सुरक्षा घेराभित्र उभिएर हातेमाइकबाट बोल्दै आन्दोलनरत पक्षलाई सम्बोधन गरे । तर दलहरूले भने उनको यो करिब ३० सेकेन्डको सम्बोधन चित्त बुझ्दो नभएको भन्दै खानेपानीको महसुल र शुल्क वृद्धि नघटाएसम्म आन्दोलन जारी राख्ने बताए । धरानको…