समाचार Archives | Page 205 of 7887 | Khabarhub Khabarhub

रवि आइतबार मात्रै काठमाडौं अदालतमा उपस्थित हुने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आइतबार मात्र काठमाडौं अदालतमा उपस्थित हुने भएका छन् ।  आज सडक मार्गबाट उनी काठमाडौं आइरहेकाले ढिलो भएका कारण आइतबार पहिलो अफिस टाइममा अदालत उपस्थित हुने उनको सचिवालयले जनाएको छ ।  ‘सडक मार्गबाट काठमाडौं आउँदा जाम र अन्य कारणले उपस्थित हुन सकिएन ।’ रविको सचिवालयले भन्यो, ‘समयमै…