Live on
Your Voice, Your Power
काठमाडौं – खानेपानीमन्त्री प्रदीप यादवले पानीका मुहान संरक्षण र पुनःस्थापनाका लागि कार्यटोली बनायर यथाशीघ्र काम गर्नुपर्नेमा जोड दिएका छन् । मन्त्रालयमा आज आयोजित खानेपानीका मूल संरक्षणका लागि अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का पदाधिकारीसँगको छलफलमा उनले यस कार्यमा सहकार्य गरेर अगाडि बढ्न सकिने बताए। मन्त्री यादवले भने, “जलवायु परिर्वतनका कारण पानीका मूल सुक्न थालेका छन्,…