समाचार Archives | Page 231 of 7885 | Khabarhub Khabarhub

गैँडाको आक्रमणबाट दुई जना घाइते

चितवन– पूर्वी चितवनमा गैँडाको आक्रमणमा परी दुईजना घाइते भएका छन् । खैरहनी नगरपालिका–१ कासिगाउँका ४५ वर्षीया सीता नेपाल र ६० वर्षीया जानुका महत घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार आज बिहान घरमा आगो तापिरहेको समयमा गैँडाले आक्रमण गरेको थियो । घाइते दुवैको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था…