Live on
Your Voice, Your Power
काठमाडौं – उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले पुर्खाले सुम्पिएको समृद्ध संस्कृतिको रक्षा गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताएका छन् । सोमबार काठमाडौँमा आयोजित तमु ल्होसार महोत्सवमा सम्बोधन गर्दै उनले नेपाली कला, संस्कृति र परम्पराका हिसाबले अत्यन्त समृद्ध रहेको भन्दै त्यसलाई संरक्षण गर्न जागरूक हुनुपर्ने बताए। महोत्सवले गुरुङ समुदाय आफ्नो पहिचानका लाग अत्यन्त जागरूक…