समाचार Archives | Page 240 of 7430 | Khabarhub Khabarhub

आजका समाचार : नेपालकै पहिलो महिला मुख्यसचिव नियुक्त, उपसभामुख रानाको बचाउमा रास्वपा  

लिलादेवी गड्तौला बनिन् पहिलो महिला मुख्यसचिव सरकारले कायम मुकायम मुख्यसचिव लिलादेवी गड्तौलालाई मुख्यसचिवमा नियुक्त गरेको छ । बिहिबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले गड्तौलालाई मुख्यसचिवमा नियुक्त गरेको हो । गड्तौला नेपालको पहिलो महिला मुख्यसचिव बनेकी छन् । गडतौलालाई असार ३१ गतेको मन्त्रिपरिषद् बैठकले कायममुकायम मुख्यसचिवको जिम्मेवारी दिएको थियो। त्यसअघि असार ९ गते…