Live on
Your Voice, Your Power
रुपन्देही- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा पनि अनुसन्धान अघि बढाइएको छ । जिल्ला अदालत रुपन्देहीले बिहीबार पूर्वगृहमन्त्री लामिछानेविरुद्ध जिल्ला प्रहरी कार्यालयललाई पक्राउ अनुमति दिएको अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले बताएका छन् । सुप्रिम सहकारीको रकम पनि लामिछाने प्रबन्ध निर्देशक गोर्खा मिडिया प्रालिले अपचलन गरेर ग्यालेक्सी टेलिभिजनमा हालेको ठहर सहकारीसम्बन्धी…