समाचार Archives | Page 2435 of 7412 | Khabarhub Khabarhub

सहिद स्मारक ए डिभिजन लिग आज सुरु हुँदै

काठमाडौँ - शहीद स्मारक ए डिभिजन लिग फुटबल आज सुरु हुँदै छ। लिगको उद्घाटन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले गर्नेछन् । दिउँसो साढे ४ बजे सुरु हुने समारोहमा विभिन्न सेलिब्रेटीहरुको प्रस्तुति र विभिन्न राजनीतिज्ञ तथा विभिन्न क्षेत्रका विशिष्ट अतिथिहरूको सहभागिता रहनेछ । बेलुकी ५ : ३० बजे एफसी खुमलटारले फ्रेन्ड्स क्लबसँग दशरथ रंगशालामा लिग सुरु गर्नेछ…