समाचार Archives | Page 2445 of 7414 | Khabarhub Khabarhub

प्रदेश १ को नामाकरण : विराटनगरमा निषेधाज्ञा लागू

विराटनगर– सम्भावित अवस्थालाई मध्य नजर गर्दै विराटनगरमा ३ बजे देखी निषेधाज्ञा लागू गरिएको छ । प्रदेश संसद् सचिवालयमा प्रदेश १ को नामाकरणको प्रक्रिया सुरु भए पछि सम्भावित झडप, जुलुसलगायतका कार्यक्रम गरी अवरोध गर्न सकिने भन्दै जिल्ला प्रशासन कार्यालय, मोरङले निषेधाज्ञा जारी गरेको हो । जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले एक सूचना…