समाचार Archives | Page 2455 of 7415 | Khabarhub Khabarhub

‘ओलीको पिँजडाबाट बाहिरिएपछि प्रचण्डजी आनन्दले सुत्नुभयो होला’

पुस १० गते प्रधानमन्त्री नियुक्त गर्नका लागि बनेको राजनीतिक दलहरूको समीकरण दुई महिनापछि राष्ट्रपति निर्वाचनका लागि फेरिएको छ र ८ दलको नयाँ समीकरण बनेको छ । यस्ता गठबन्धनहरू आखिर केका लागि बन्छन् ? पदकै लागि हो कि राष्ट्र र जनताका समस्या सम्बोधन गर्न बन्ने हुन् ? यसै विषयमा आधारित भएर नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य…